काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी रहेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपाले सबै मन्त्री र सांसदलाई बोलाइएको छ । रास्वपाका सभापति रवि लामिछानेले बोलाएको बैठकमा सरकारको काम र संसदीय भूमिका प्रभावकारी