१३ बैशाख २०८१, बिहिबार

Tag: संसदीय दल

सुदूरपश्चिम प्रदेशसभामा सांसदहरुबीच घोचपेच

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुबीच घोचपेच भएको छ । बैठकको विषेश समयमा नेकपा (एमाले) का लीलाधर भट्टले आफ्नै संसदीय दलले आफूहरुलाई बजेट अधिवेशनमा बोल्न नदिएको भन्दै गणतन्त्रका नाममा रजौटाहरुको राज्य गर्ने, पार्टी र सत्तालाई दुरुपयोग गरेर राज्य दोहन