१९ बैशाख २०८१, बुधबार

Tag: संसदीय दल

कांग्रेस संसदीय दलको मतदान सकियो, केही समयपछि नै परिणाम आउने

काठमाडौँ । संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा संसदीय दलको नेता चयनका लागि भएको मतदान केही समयअघि सकिएको हो । मतदानको पूर्वनिर्धारित समय