२० बैशाख २०८१, बिहिबार

Tag: संसदीय दल

महेन्द्रबहादुर शाही ६ नम्वर प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन

२५ माघ, सुर्खेत । निवर्तमान उर्जामन्त्री महेन्द्रबहादुर शाही बिहीबार ६ नम्वर प्रदेश नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन भएका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन भएपछि शाहीलाई भावी मुख्यमन्त्रीको बाटो सहज भएको छ । भावी मुख्यमन्त्रीका