१२ जेष्ठ २०८१, शनिबार

Tag: संसदीय दलको बैठक

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा ह्वीप जारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज आइतबारको लागि बोलाइएको प्रतिनिधिसभाका बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको