नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको हो । बैठकमा आगामी माघ २२ गते सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा