२३ बैशाख २०८१, आइतबार

Tag: संसदीय दलको बैठक

मुख्यमन्त्रीको राजीनामापछि सत्ता-समीकरणको खेल उथलपुथल, संसदीय दलको बैठक सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले आइतबार बिहान प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष बुझाएको राजीनामा स्वीकृत भएको हो । मुख्यमन्त्री पोखरेलको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता-समीकरणको खेल उथलपुथल भएको छ । स्रोतका