२ बैशाख २०८१, आइतबार

Tag: संसदीय दलको बैठक

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक आज बिहान ८ बजे बस्ने भएको हो । यस्तै कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहान