१ जेष्ठ २०८३, शुक्रबार

Tag: संसदीय दलको बैठक

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । हिजो बस्ने भनिएको कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि सारिएको थियो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले हिजो दिउँसो १ बजेका