२३ बैशाख २०८१, आइतबार

Tag: संसदीय दलको बैठक

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई धपडी : मन्त्रिपरिषद् बैठकपछि संसदीय दलको बैठक जारी

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुँदैछ । प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनको समावेदनमार्फत आह्वान भएको प्रदेशसभामा अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भएपछि