१८ फाल्गुन २०८०, शुक्रबार

Tag: विष्णु पौडेल

एमाले गठबन्धन भत्काउने या बनाउने खेलमा छैन : उपाध्यक्ष पौडेल

अत्तरिया । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ता प्राप्तिका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गरेका छन् । प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित अन्तर्क्रियामा अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले