ओली-प्रचण्ड सहमति नजिक : महासचिव पौडेलको नेतृत्वमा बन्यो ६ सदस्यीय कार्यदल
काठमाडौं, साउन ३० । शीर्ष नेताहरुको व्यक्तिगत शक्ति संघर्षका कारण विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्घटना हुनवाट जोगिएको संकेत देखिएको छ । नेकपाभित्र लामो समयदेखि जारी विवाद सहमतिमा टुंगिने दिशामा अघि बढेको हो । स्रोतका अनुसार