३ जेष्ठ २०८२, शुक्रबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल भोलि पनि जारी रहने

काठमाडौं । राष्ट्रियसभामा नीति तथा कार्यक्रम माथिको छलफल भोलि पनि जारी रहने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै यही जेठ ५ गते प्रस्तुत गरिएको नेपाल सरकारको आ.ब.२०८०/८१ को नीति तथा कार्यक्रम माथि बोल्नेक्रम नसकिएकाले