१६ चैत्र २०८२, सोमबार

Tag: राजीनामा

सञ्चारमन्त्रीको राजीनामा माग गर्दै काँग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उहाँको श्रव्य सामग्री छानबिन गर्न माग गरेको छ । सोही माग राखी पार्टीका सांसदले राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गर्नुभयो ।