१२ बैशाख २०८१, बुधबार

Tag: राजीनामा

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूद्वारा राजीनामा

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन् । आज बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । गत पुस २५ गते मन्त्री नियुक्त भएकी उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा