१४ बैशाख २०८१, शुक्रबार

Tag: राजीनामा

प्रदेशसभा बैठकमै लोसपा सांसद सोनलले मागे मुख्यमन्त्रीको राजीनामा

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद जितेन्द्र सोनलले मुख्यमन्त्रीको राजीनामा मागेका छन् । बैठकमा सांसद सोनलले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह गरेका