२५ बैशाख २०८१, मंगलबार

Tag: राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । स्रोतका अनुसार बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएकी