१६ जेष्ठ २०८१, बुधबार

Tag: राजीनामा

संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक सकिएको छ। बैठकले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ । एक नेताका अनुसार बैठकले सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने र