२१ बैशाख २०८१, शुक्रबार

Tag: राजीनामा

बागमती प्रदेश सरकारका तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।