८ बैशाख २०८१, शनिबार

Tag: राजीनामा

यस्तो छ समाजवादी पार्टीका मन्त्रीहरुले दिएको राजीनामा पत्र

८ पुस, काठमाडौँ । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र अर्का सहरी विकास मन्त्री इश्तियाक राइले आफ्नो पदबाट राजीनामा दिएका छन् । यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले