१२ बैशाख २०८१, बुधबार

Tag: राजीनामा

भारतका दुई मन्त्रीको राजीनामा स्वीकृत

एजेन्सी, २५ फागुन । भारतका दुई जना मन्त्रीले दिएको राजीनामा राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार स्वीकृत गरेका छन् । तेलुगु देशाम पार्टी (टीडीपी) वाट मन्त्री भएका नागरिक उड्ययन मन्त्री अशोक गजपति राजु तथा विज्ञान तथा प्रविधि सहायक मन्त्री वाइ एस चौधरीको