२४ बैशाख २०८१, सोमबार

Tag: माओवादी

मन्त्री छान्न कठिन भएपछि माओवादीमा पनि मापदण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भएपछि मन्त्री बन्ने आकांक्षीहरु पनि बढेका छन्। त्यसले पार्टीलाई समस्यामा पारेको छ – मन्त्री बनाउने त कसलाई? मन्त्री बन्ने विषयमा समस्या देखिएपछि बिहीबार केन्द्रले पार्टी कार्यलय पेरिस डाडामा केन्द्रीयस्तरको बैठक नै डाक्यो।