१३ बैशाख २०८१, बिहिबार

Tag: माओवादी

सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने

सिन्धुली । सिन्धुलीमा सत्ता साझेदार गठबन्धनमध्येका दुई दलले मात्र जिल्लाका नौ वटै स्थानीय तहमा गठबन्धन गर्ने भएका छन । सोहि अनुसार नौ वटै पालिकाको प्रमुख र उपप्रमुखमा भागबन्डा गरेर गठबन्धन गर्ने सहमति भएको छ । नेपाली कांग्रेसले पाँच पालिका प्रमुख