१४ बैशाख २०८१, शुक्रबार

Tag: माओवादी

माओवादीवाट मन्त्री बन्नेको नाम टुंगियो

१६ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले धेरै समयपछि सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ  । माओवादीको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई