१४ बैशाख २०८१, शुक्रबार

Tag: माओवादी

भारतको चाहानामा सरकार परिवर्तनः बिजुक्छे

२९ असार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन भारतको चाहनामा भएको दाबी गरेका छन् । सरकार परिवर्तनको खेलमा मधेसवादी दलहरु चेस खेलको सिपाहीको जस्तै भूमिकामा रहेको उनले टिप्पणी गरे । बुधबार रफत सञ्चार क्लब भक्तपुरमा