१२ बैशाख २०८१, बुधबार

Tag: माओवादी

प्रम देउवाले गरे माओवादी केन्द्रका मन्त्रीलाई जिम्मेवारी मुक्त, हेर्नुहोस् अब कुन मन्त्रालयमा को ?

कार्तिक १, काठमाडौँ | सरकारबाट बाहिरिन गरेको आग्रह माओवादीले अस्वीकार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई जिम्मेवारीवाट  मुक्त  गरेका  छन । प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट बनेका मन्त्रीलाई विना विभागीय बनाउदै  राप्रपाका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी दिएका हुन्  ।