१ जेष्ठ २०८३, शुक्रबार

Tag: मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । मन्त्रिपरिषद् विस्तारका लागि आज शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका शीर्ष नेताहरुसंग एक चरण छलफल गर्ने भएका हुन् । आज बिहान प्रधानमन्त्री प्रचण्डले गठबन्धनका शीर्ष नेताहरुसंग छलफल