२३ बैशाख २०८१, आइतबार

Tag: मन्त्रिपरिषद् विस्तार

यी हुन् नेपाली कांग्रेसबाट बन्न लागेका नयाँ मन्त्रीहरु

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले झण्डै तीन महिना पछि आज शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्