५ जेष्ठ २०८१, शनिबार

Tag: मन्त्रिपरिषद् विस्तार

मन्त्रिपरिषद् विस्तार ५० दिनसम्म अपुरै, झनपछि झन् अन्योल

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झन्पछि झन् सकस परिरहेको छ । आफ्नै दलभित्र मन्त्रीहरू छान्न सकस