२४ बैशाख २०८१, सोमबार

Tag: मन्त्रिपरिषद् विस्तार

मन्त्रिपरिषद् आजै विस्तार गरेर शपथग्रहण गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् आजै विस्तार गरेर शपथग्रहण गर्ने लक्ष्य रहेको बताएका छन् । चितवनमा भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने आफ्नो लक्ष्य रहेको बताएका