काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक अचानक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको