१ जेष्ठ २०८३, शुक्रबार

Tag: प्रतिनिधिसभाको बैठक

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख सापकोटाले आज बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । आज बुधबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक