प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसी सम्झौतामाथि छलफल हुने
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । हिजो बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अन्तिममा आएर सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रतिनिधिसभाको आज बस्न बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल