२० जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभाको बैठक

पुन:स्थापित प्रतिनिधिसभाको बैठक शुरु, यस्तो छ कार्यसूची

काठमाडौं । दोस्रो पटक पुन:स्थापित प्रतिनिधिसभाको बैठक शुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको बैठक आज आइतबार अपरान्ह सुरु भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापन गरेपछि आज पहिलो पटक बैठक बस्न