१ जेष्ठ २०८३, शुक्रबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते बस्ने

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते बुधबार बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधबार दिउसो १ बजे बस्ने जानकारी दिएका हुन् ।