२६ जेष्ठ २०८३, मंगलबार

Tag: प्रचण्ड

प्रचण्डको स्वास्थ्य अवस्था सुधारोन्मुख, केही दिनमा डिस्चार्ज हुने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई हिजो शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण