१४ माघ २०७९, शनिबार

Tag: पम्फा भुसाल

ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल हारिन्

काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्की आफ्ना प्रतिस्पर्धी भन्दा भारी मतान्तरले विजयी भएकी हुन् । आज बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत