८ बैशाख २०८१, शनिबार

Tag: पम्फा भुसाल

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूत पोलिटवीच शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । भेटका अवसरमा मन्त्री भुसालले