८ बैशाख २०८१, शनिबार

Tag: पम्फा भुसाल

कुलमान फेरि विद्युत प्राधिकरणमा नियुक्त हुँदै, प्रधानमन्त्रीले दिए ठाडो निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । सवै आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको बालुवाटार स्रोतको बताएको छ । लगभग