११ बैशाख २०८१, मंगलबार

Tag: पम्फा भुसाल

व्यवहारिक रूपमा आर्थिक अधिकार महिलामा आउनुपर्छ : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले राजनीतिक मात्र नभई व्यवहारिकरूपमा आर्थिक अधिकार महिलामा आउनुपर्ने बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को मधेस प्रदेश सम्पर्क समन्वय समितिको प्रथम