१० मंसिर २०८१, सोमबार

Tag: नेकपा एमाले

एमालेको विवाद मिलाउन ओली र नेपाल दुवै समूहका नेताहरु सक्रिय

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) विभाजनको डिलमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन् । विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरुले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक परामर्श अघि बढाएका छन् । महासचिव पोखरेलले