२ असार २०८१, शनिबार

Tag: नेकपा एमाले

एमाले स्थायी कमिटी बैठक आज पनि फेरि स्थगित

काठमाडौं । नेकपा एमाले हिजो अचानक स्थगित भएको स्थायी कमिटीको बैठक आज पनि फेरि स्थगित भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरी बोलाइएको बैठक भोली मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको कार्यालय सचिव