१ असार २०८१, शुक्रबार

Tag: नेकपा एमाले

एमालेको बहुप्रतिक्षित स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ४ बजेको लागि स्थायी कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टीका नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले