३१ बैशाख २०८३, बिहिबार

Tag: नेकपा एमाले

केपी ओली भन्दा काँग्रेस सयौं गुणा बढी वामपन्थी : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा अहिले नेपाली काँग्रेस सयौं गुणा बढी वामपन्थी भएको बताएका छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा