६ जेष्ठ २०८१, आइतबार

Tag: नेकपा एमाले

कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत अभियानमा लाग्न माधवको आह्वान

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका नेता माधवकुमार नेपालले जननेता मदन भण्डारीलाई सम्झदै कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियान लाग्न आह्वान गरेका छन् । आज एमाले तत्कालीन महासचिव समेत रहेका जननेता स्वर्गीय मदन भण्डारीको ७० औँ जन्म जयन्तीको