२० बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाले

एमाले केन्द्रिय कमिटी बैठकमा चीनको सफलतामा प्रशंसा

काठमाडौँ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले केन्द्रिय कमिटी बैठकले पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसि चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई हार्दिक वधाइ ज्ञापन गर्दै सय वर्षको सङ्घर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई