२७ श्रावण २०८३, बुधबार

Tag: नेकपा एमाले

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल समूहका १२ जनालाई कारबाहीको तयारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक बोलाइएको छ । बैठकमा हिजो शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीभित्रको विवादबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले