१९ बैशाख २०८१, बुधबार

Tag: नेकपा (एकीकृत समाजवादी)

एमालेका थप ३ सांसदले रोजे नेकपा (एस), सुदूरपश्चिम प्रदेशमा १३ जना पुगे

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले) बाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा हिजो आइतबार सनाखत गरेका छन् । एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय