२१ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा (एकीकृत समाजवादी)

ओलीप्रति नेपालको टिप्पणी : पार्टी विभाजन हुँदा भोज गरेर खुशीयाली मनाए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली मनाएको टिप्पणी गरेका छन् । नेपालको नेतृत्वको सो पार्टीले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीमाथि दुईपटक पार्टी