११ बैशाख २०८१, मंगलबार

Tag: नेकपा (एकीकृत समाजवादी)

चन्द्रागिरी रिसोर्टवाट मध्यरातमा माधव नेपालले किन गरे ट्वीट ?

काठमाडौँ । प्रस्तावित नयाँ दल नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधव कुमार नेपालले चन्द्रागिरी रिसोर्टवाट सामाजिक संजाल ट्वीटरमा आज अबेर राती ट्वीट गरेका छन् । चन्द्रागिरी रिसोर्टवाट मध्यरातमा नेपालले ट्वीट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ